तुलाधरको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने

काठमाडौं । वाम बुद्धिजीवी एवं मानवअधिकारकर्मी पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् । उनको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२:४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए … Continue reading तुलाधरको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने